Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

चमेलिमाई स्थित सबारी दुर्घटनामा परि नापी कार्यालयका प्रमुख मानन्धर सहित १० जना घाइते

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
चमेलिमाई  स्थित सबारी दुर्घटनामा परि नापी कार्यालयका प्रमुख  मानन्धर सहित १० जना घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२२ माघ, सोमबार ।

सर्लाहीको मलंगवा नगरपालिका वडा नं.११ गम्हरीया स्थित चमेलिमाई नजिक सवारी दुर्घटनामा परी नापी कार्यलय मलंगवाका कार्यालय प्रमुख संजय मानन्धर सहित १० जना घाईते भएका छन भने जसमध्ये ४ जनाको अवस्था चिन्ता जनक रहेको छ । सोमबार राति ८ बजेको करिबमा ज २ ट १०६७ नम्वरको उखु बोकेको ट्याक्टर मलंगवा सडक खण्ड हुदै नवलपुर तर्फ जादै गरेको र सोही दिसातर्फ नापी कार्यालयको कर्मचारीहरु सवार बिआर ०६पिबी ९६४८ नम्वरको भारतीय सफारी गाडी पछाडिबाट ट्याक्टरलाई ठोक्किदा १० जना घाइते भएका छन । घाईते हुनेहरुमा नापी कार्यालयका प्रमुख संजय मानन्धर, बैधनाथ राउत , बैजु यादव , रामलाल साह, संजिव कुमार मण्डल, अजय कुमार यादव, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय रहेका छन ।घाईतेहरु मध्ये ४ जनाको अवस्था चिन्ता जनक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दिपेन्द्र पजियार थारुले जानकारी दिनुुभएको छ । सिकिस्त ४ जना सहित ७ जना प्रादेशिक असपताल मलंगवामा उपचार गराई थप उपचारको लागि बिरगंज तथा काठमाडौंको लागि रेफर गरिएको प्रहरी प्रवक्ता थारुले जनाएको छ । त्यस्तै केही घाइतेहरुको उपचार प्रादेशिक अस्पतालमा भैरहेको छ भने घटना बारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।

Previous Post

अयोध्यामा रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा मलंगवामा ११ हजार दिप प्रज्जवलन

Next Post

सर्लाहीमा नापी कार्यालयका घाइते कर्मचारी मध्ये १ जनाको मृत्युु

Next Post
सर्लाहीमा नापी कार्यालयका घाइते कर्मचारी मध्ये १ जनाको मृत्युु

सर्लाहीमा नापी कार्यालयका घाइते कर्मचारी मध्ये १ जनाको मृत्युु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.