Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

प्रथम लालबन्दी महोत्सव शुरु ।

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
प्रथम लालबन्दी महोत्सव शुरु ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रथम लालबन्दी महोत्सव बिहिबार देखि शुरु भएको छ । आर्थिक मन्दीबाट गुज्रिरहेको बजारलाई केही भएपनि चलायमान बनाउन मदत पुग्ने गरी प्रथम लालबन्दी महोत्सवको सञ्चालन गरीएको उधोग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकीले बताउनु भयो । उहाँले कृषि,उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिबृद्धि गरि सम्बृद्ध र समुन्नत लालबन्दी निर्माण गर्ने लक्ष्य सहित महोत्सवको आयोजना गरीएको जनाउदै महोत्सबमा १५० वटा स्टल राखिएको छ भने ५० हजार दर्शक आउने लक्ष्य समेत राखिएको जानकारी दिए । लालबन्दी नगरपालिका वडा न.६ स्थित राधाकृष्ण खेल मैदानमा फाल्गुण १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव ५० लाख बराबरको कारोबार हुने अनुमान गरीएको जनाउदै महोत्सव हेर्न आउने जेष्ट नागरिकहरुकालागि निःशुल्क प्रवेश रहनेछ भने बिद्यार्थीहरुकालागि प्रवेश शुल्क रु.५० तथा अन्यका लागि रु.७० रहेको समेत अध्यक्ष बलम्पाकी जनाए ।


बिहिबारबाट शुरु भएको प्रथम लालबन्दी महोत्सवको उदधाटन मधेस प्रदेश उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले पानसमा बति बालि गरेका थिए ।
स्वागत नृत्यबाट शुरुभएको उदघाटन समारोहमा लाखे नाच, मगर नृत्य ,नेवारी तथा कौडा नृत्य लगायत बिभिन्न भाषाभाषिका नृत्य सहित कला संस्कृतिको प्रस्तुतिकरण गरीएको थियो । त्यस्तै खेल तर्फ डोरी तान्ने, आईटिएफ कराँते र क्युकोशिन कराते लगायतका खेलहरु प्रदर्शन गरिएको थियो ।


फाल्गुन १० गतेदेखि फाल्गुन १९ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरमा ख्याती प्राप्त २ दर्जन भन्दा बढी कलाकारहरूको सांस्कृतिक प्रस्तुत समेत रहने छ । उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुद्वारा खेल, साँस्कृतिक कार्यक्रम र विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिएको थियो ।
उद्योग बाणिज्य संघ लालबन्दिका अध्यक्ष दिपेन्द्र बलम्पाकीको अध्यक्षतामा रहेको उदघाटन समारोहमा प्रदेश सभा सदस्य बेची लुंगेली ,लालबन्दी नगरपालिका प्रमुख बासुदेव अधिकारी ,उपप्रमुख कल्पना पाख्रिन , वडा अध्यक्षहरु ,प्रमुख जिल्ला अधिकारी कोमल धमला ,नेपाली सेना भैरवी दलगण पाँच कुमारीका गणपति सुर्य बहादुर कार्की, नेपाल प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली , सशस्त्र प्रहरीका उपरिक्षक बिनोद राज खनाल ,राष्टिय अनुसन्धानका कार्यालयका उपनिर्देशक देवराज लिम्बु लगायत बिभिन्न राजनितीक दलका प्रतिनिधि ,पत्रकार तथा बुद्धिजिबिहरुको उपस्थिती रहेको थियो ।

Previous Post

चक्रघटा गाउँपालिकाको १३ औ गाउँसभा सम्पन्न ।

Next Post

सरकारी जग्गा हडपेको विवरण सङ्कलन गर्न गृहको निर्देशन

Next Post
सरकारी जग्गा हडपेको विवरण सङ्कलन गर्न गृहको निर्देशन

सरकारी जग्गा हडपेको विवरण सङ्कलन गर्न गृहको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.