Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

चक्रघट्टामा प्रेषण प्रणाली कार्यविधि निर्माणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय, स्थानिय
0
चक्रघट्टामा प्रेषण प्रणाली कार्यविधि निर्माणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, माघ ७/ सर्लाहीको चक्रघट्टा गाउँपालिकामा प्रेषण प्रणाली कार्यविधि निर्माण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।


चक्रघट्टा गाउँपालिकाको आयोजनामा, सामाजिक विकास केन्द्र नेपाल (SDC Nepal) मलंगवा, PANAV र महिला कानुन तथा विकास मञ्च (FWLD)को सहकार्यमा गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले अध्यक्षता गरेकाे थियाे भने FWLD का मधेस प्रदेश संयोजक चन्दन कर्णले सहजिकरण गरेकाे थियाे
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले प्रेषण प्रणालीलाई सुधार्न र लैंगिक समानताको प्रवर्द्धन गर्न ठोस कदम चाल्न मद्दत पुर्‍याउने विश्वास गरिएको ब्यक्त गरे ।
कार्यक्रममा सहभागीहरूलाई FWLD का मधेश प्रदेश संयाेजक तथा सहजकर्ता चन्दन कर्णले लैंगिक हिंसाविरुद्ध नीति निर्माण गर्न तथा प्रेषण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने विधि तथा प्रक्रियाबारे जानकारी गराए ।

कार्यक्रममा सामाजिक विकास केन्द्र नेपालका कार्यक्रम अधिकृत हरिश्चन्द्र प्रसाद कुशवाहा, SDC Nepal का कार्यकारी निर्देशक विरेन्द्र गुप्ता, स्थानीय सरकारका प्रतिनिधिहरू, पत्रकारहरू लगायत अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Previous Post

मधेश प्रदेशमा उपभोक्ता समितिबाट विकास निर्माणका काम गर्न बाटो खुल्यो

Next Post

सम्माननीय उपराष्ट्रपति यादवद्वारा अमेरिकी उपराष्ट्रपति भान्सलाई बधाई

Next Post
सम्माननीय उपराष्ट्रपति यादवद्वारा अमेरिकी उपराष्ट्रपति भान्सलाई बधाई

सम्माननीय उपराष्ट्रपति यादवद्वारा अमेरिकी उपराष्ट्रपति भान्सलाई बधाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.