Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

मलंगवा प्रादेशिक अस्पताललाई ५३ लाखभन्दा बढीको मेडिकल सामग्री सहयोग प्राप्त ।

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय, स्वास्थ्य
0
मलंगवा प्रादेशिक अस्पताललाई ५३ लाखभन्दा बढीको मेडिकल सामग्री सहयोग प्राप्त ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मलंगवा, सर्लाही – प्रादेशिक अस्पताल मलंगवामा Helping Hands को सहयोगमा रू. ५३,८७,०००/०० (त्रिपन्न लाख सतासी हजार) बराबरको मेडिकल सामग्री हस्तान्तरण गरिएको छ।


प्रादेशीक अस्पतालकाे सभाहलमा आयाेजना गरिएकमे हस्तान्तरण कार्यक्रमलाई सम्बाेधन गर्दै पुर्व गृह राज्य मन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष माे.रिजवान अन्सारीले मुलुक संघियतामा गईसक्दा समेत मधेश प्रदेशमा राम्राे स्वास्थ सेवा दिन लायककाे अस्पताल नहुनु दुखदः रहेकाे बताउदै प्रादेशिक अस्पताल मलंगवाले बिस्तारै आफनाे पहिचान फेर्दै गइरहेकाेमा खुशी ब्यक्त गर्नु भयाे ।मन्त्री रिजवानले सरकारी अस्पताल भने बितिकै नाक खुम्चाउनेहरूका लागि सरकारी अस्पतालमै उपचार गराउनु पर्छ भन्ने मान्यता अनुसारकाे सेवा प्रदान गर्नु पर्ने मा जाेड दिदै डाक्टरहरूलाइ सेवाकाे भावले काम गर्न सल्लाह दिनु भयाे । उहाँले सरकारी अस्पताललाई यस किसिमकाे सहयाेगले गरिब बिपन्न तथा अल्पसंख्यकहरूकाे उपचारमा सहयाेग पुग्ने भन्दै सहयाेगी संस्था HHRD लाई धन्यवाद दिनुभयाे ।

यो कार्यक्रमले स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान असमानताहरू हटाउँदै आवश्यक सेवाको पहुँच सुधार गर्ने दिशामा महत्वपूर्ण कदम अगाडि बढाउन मदत पुग्ने HHRD का अध्यक्ष जिवा पाेखरेलले बताउदै “डिस्ट्रिब्युसन अफ मेडिकल इक्विपमेन्ट एण्ड सप्लाइज  अभियान HHRD को अविकसित समुदायलाई सहयोग पुर्‍याउने बिश्वास ब्यक्त गर्नु भयाे । अध्यक्ष पाेखरेलले यस संस्थाले विश्वव्यापी रूपमा साझेदारी गर्दै स्वास्थ्य विकासका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउँदै आएको जानकारी समेत दिनुभयाे ।

यस सहयोगबाट अस्पतालमा स्वास्थ्य सेवा अझ प्रभावकारी हुने अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष सतिस कुमार साहले  विश्वास ब्यक्त गर्नुभयाे ।

सहयोगी हातहरू प्रति आभार व्यक्त गर्दै मलंगवा वडा नं. ८ का वडा अध्यक्ष मुकेश कुमार जयसवालले भने, “हामी सबै सहयोगीहरूलाई धन्यवाद दिन चाहन्छौं। यसले हाम्रो अस्पतालमा उपचार गर्न आउने बिरामीहरूलाई गुणस्तरीय सेवा दिन मद्दत पुग्नेछ।”

यस महत्वपूर्ण सहयोगले स्थानीय समुदायलाई स्वास्थ्य सेवामा सुधार ल्याउन योगदान पुर्‍याउने अपेक्षा गरिएकाे छ ।

Previous Post

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ स्थापना दिवस मलंगवामा मनाइयो ।

Next Post

सम्मानीय उपराष्ट्रपति यादवसंग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

Next Post
सम्मानीय उपराष्ट्रपति यादवसंग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

सम्मानीय उपराष्ट्रपति यादवसंग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.