Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

नेपाल-भारत सीमामा मानव कंकाल सहित एकजना पक्राउ

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय
0
नेपाल-भारत सीमामा मानव कंकाल सहित एकजना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर/ भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठूलो मात्रामा मानव कंकालसहित एक जना व्यक्ति पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल, नेपालले विराटनगर-१७ निवासी विनोद रायलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार रायको साथबाट ३८ वटा मानव खप्पर (टाउकोको हड्डी) र १० वटा खुट्टाको नली हड्डी बरामद गरिएको छ। उनी ती कंकालहरू रिक्सामा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण, विराटनगरका प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले नियमित जाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यसअघि पनि नेपाल-भारत सीमामा मानव हड्डी तस्करीका घटनाहरू सार्वजनिक भएका थिए। यस्ता हड्डीहरू विभिन्न तान्त्रिक अनुष्ठान, मेडिकल अध्ययन वा अन्य अवैध प्रयोगका लागि तस्करी हुने आशंका गरिएको छ।

सुरक्षा अधिकारीहरूले सीमामा निगरानी थप कडा पार्ने बताएका छन्।

Previous Post

सर्लाहीमा HPV खोप अभियान सम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

Next Post

गोडैता नगरपालिकामा भोले बाबा मन्दिरको शिलान्यास

Next Post
गोडैता नगरपालिकामा भोले बाबा मन्दिरको शिलान्यास

गोडैता नगरपालिकामा भोले बाबा मन्दिरको शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.