Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

नेकपा (माओवादी केन्द्र)ले सातै प्रदेशका लागि इन्चार्ज तोक्यो ,मधेश प्रदेश ईन्चार्जमा मातृका ।

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, प्रदेश नम्बर १, प्रवास, बागमती प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, लुम्बिनी प्रदेश, समाचार, सुदूरपश्चिम प्रदेश, स्थानिय, स्थानिय
0
नेकपा (माओवादी केन्द्र)ले सातै प्रदेशका लागि इन्चार्ज तोक्यो ,मधेश प्रदेश ईन्चार्जमा मातृका ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले सातै प्रदेशका लागि प्रदेश इन्चार्जहरू तोकेको छ। सोमबार बसेको पार्टी पदाधिकारी बैठकले विभिन्न प्रदेशका लागि जिम्मेवारी बाँडफाँड गरेको हो।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार कोशी प्रदेशको इन्चार्जमा उपमहासचिव हरिबोल गजुरेल, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमा सचिव हितमान शाक्य तोकिएका छन्।

त्यस्तै, गण्डकी प्रदेशको इन्चार्ज सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणी खनाल, कर्णालीमा स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल, र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिइएको छ।

पार्टीले विशेष प्रदेश इन्चार्जका रूपमा जयपुरी घर्तीलाई तोकेको छ भने, सार्क प्रवास इन्चार्जमा लक्ष्मण पन्त, यूरोप-अमेरिका इन्चार्जमा राम कार्की, र एसिया इन्चार्जमा ओम शर्मालाई जिम्मेवारी दिएको छ।

Previous Post

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी बैठक सम्पन्न

Next Post

मधेशी माेर्चा:आवाश्यकता कि राजनितिक प्रयाेग मात्रै ?

Next Post
मधेशी माेर्चा:आवाश्यकता कि राजनितिक प्रयाेग मात्रै ?

मधेशी माेर्चा:आवाश्यकता कि राजनितिक प्रयाेग मात्रै ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.