Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

‎सर्लाहीमा घरेलु तथा साना उद्योग कार्यालयको नयाँ भवन उद्घाटन

Sp Yadav by Sp Yadav
९ महिना अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय
0
‎सर्लाहीमा घरेलु तथा साना उद्योग कार्यालयको नयाँ भवन उद्घाटन
35
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मलंगवा, सर्लाही – घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको नव निर्मित भवनको आज (आइतबार) मलंगवा नगरपालिका–२ मा एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।

‎

‎मधेश प्रदेशका उद्योग वाणिाज्य तथा पर्यटन मन्त्री ई. बसन्त कुशवाहाले शिलालेख अनावरण गरि उद्धाटन गर्नुभयाे

‎
‎मन्त्री कुशवाहाले उद्धाटन कार्यक्रमलाई सम्बाेधन गर्दै
घरेलु कार्यालयले बिगतमा जस्तै उद्योग प्रवर्द्धन र बिकासमा उल्लेखनीय भुमिका निर्वाह गर्न तथा नयाँ भवनले सेवा प्रवाहलाई आधुनिक सरल ,प्रभावकारी तथा सर्वसुलभ बनाउने बिश्वास ब्यक्त गरे ।

‎आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सम्पन्न भवन निर्माणका लागि कुल एक करोड तेह्रतरि लाख अठार हजार पाँच सय छब्बिस रुपैयाँ बजेट विनियोजन भएकोमा एक करोड चौंसठी लाख सत्ताइस हजार एक सय सत्तासी रुपैयाँ (भ्याटसहित) खर्च भएको कार्यालयले जनाएको छ।

‎

‎भवन निर्माण कार्य हेम सावित्री जेभी, जनकपुर–७ ले सम्पन्न गरेको हो। यसका लागि रामकबिर मठले दुई कठा जग्गा प्रदान गरेको थियो। निर्माण सम्झौता २०७८ साल छ महिना १३ गते भएको थियो भने निर्माण कार्य २०८२ साल असार १५ गते सम्पन्न भएको हो।

‎

‎उद्घाटन कार्यक्रममा कार्यालयका अधिकारी, स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यापारी तथा सर्वसाधारणको उपस्थिती थियो। आयोजकका रुपमा घरेलु तथा साना उद्योग कार्यालय सर्लाही, मलंगवाले कार्यक्रम सञ्चालन गरेको हो।

‎

Previous Post

‎मानव जीवनसँग खेलवाड गर्ने कसैलाई पनि न छाडिने बलरा नगर प्रमुख कुशवाहा ।‎

Next Post

‎गौर घटनामा सर्वोच्चको जालझेलपूर्ण परमादेशविरुद्ध जसपा नेपालको सर्लाहीमा विरोध प्रदर्शन

Next Post
‎गौर घटनामा सर्वोच्चको जालझेलपूर्ण परमादेशविरुद्ध जसपा नेपालको सर्लाहीमा विरोध प्रदर्शन

‎गौर घटनामा सर्वोच्चको जालझेलपूर्ण परमादेशविरुद्ध जसपा नेपालको सर्लाहीमा विरोध प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.