Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

जनताको बलिदानीबाट प्राप्त उलब्धीमाथि प्रहार भइरहेको छ – अध्यक्ष यादव

Sp Yadav by Sp Yadav
३ महिना अगाडि
in मधेश प्रदेश, मनोरन्जन, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय
0
जनताको बलिदानीबाट प्राप्त उलब्धीमाथि प्रहार भइरहेको छ – अध्यक्ष यादव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राजविराज, १७ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहबाटै देशमा मधेशी, महिला, दलित, आदिवासी, जनजाती, थारु, मुस्लिम, पिछडावर्ग, अल्पसङ्ख्यक लगायतका विभेदमा पारिएका समुदायको आरक्षण सुनिश्चित भएको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका उनले विष्णुपुर गाउँपालिकाको वडा नम्बर ३, मुहर्निया गाउँमा आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उनले मधेश आन्दोलन र उपलब्धीबारे चर्चा गर्दै उनले भने ‘मधेश आन्दोलन नभएको भए देशका शोषित उत्पीडित जाति तथा समुदायको आरक्षणको सुनिश्चितता हुने थिएन ।’ तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी नेपालको आन्दोलन मधेशका सपूतहरुले दिएको बलिदानीका कारण अधिकार र अवसर सुनिश्चित भएको स्मरण गर्दै अझैं पनि बाँकी अधिकारका लागि सङ्घर्ष आवश्यक रहेको अध्यक्ष यादवले बताए ।
अधिकार, पहिचान, स्वाभिमान र प्रतिनिधित्वका लागि सङ्घर्ष गर्ने पार्टी जसपा नै रहेकोले यसलाई मजबुत बनाए मात्र शोषित उत्पीडित जाति, वर्ग एवम् पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित हुने उनले बताए । अधिकार प्रतिनिधित्व र न्यायसँगै विकास पनि आवश्यक रहेको र अधिकार प्रयोग गर्न पनि शैक्षिक रुपमा सबल एवम् सक्षम बन्नुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले भने ‘सबैका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्यायमा पहुँचका साथै कृषिको विकास उद्योग स्थापना हुनु आवश्यक छ ।’
जनताको बलिदानीबाट प्राप्त उलब्धीमाथि प्रहार भइरहेको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायीत्व प्रदान गर्दै सबल बनाउनका लागि आमजनता सजग रहनुपर्ने अध्यक्ष यादवले बताए । शोषित उत्पीडित जनता जसपा नेपालको पक्षमा उभिनुपर्नेमा जोड दिँदै उनले भने ‘जसपा नेपाल मजबुत भएमात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र मजबुत हुन्छ र देश अधिकार, प्रतिनिधित्वसँगै देश विकास र समृद्धिको बाटोमा अगाडि बढ्नेछ ।’
कार्यक्रममा जसपा नेपालका नेता एवम् पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, समानुपातिक उम्मेदवारहरु चुल्हाइ मण्डल, मानती सदा, स्वस्तिका चौधरी लगायतले मन्तव्य व्यक्त गरे ।
शनिवारै विष्णुपुर गाउँपालिकाको जमुनी, अण्डीपट्टी, बेल्हा, कट्टी र रंजितपुरमा आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई अध्यक्ष यादव लगायतका नेताहरुले सम्बोधन गरेका छन् ।

Previous Post

‎जनता समाजवादी पार्टी, नेपालको घोषणापत्र सार्वजनिक‎

Next Post

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै देशमा स्थिर शासन स्थापित गर्छ- उपेन्द्र यादव

Next Post
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै देशमा स्थिर शासन स्थापित गर्छ- उपेन्द्र यादव

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै देशमा स्थिर शासन स्थापित गर्छ- उपेन्द्र यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.