Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न

Sp Yadav by Sp Yadav
३ महिना अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय
0
‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न
169
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी । जनता समाजवादी पार्टी, नेपालले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको मूल नारासहित अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न गरेको छ।

‎महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत आयोजित उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. सुरेन्द्र कुमार यादवले आफुहरूकाे निरन्तर जनताकाे सेवामा समर्पित रहि कामगर्दै आएकाे बताउदै मधेश प्रदेशकाे सबलिकरण तथा शसक्तिकरण गर्न लागि पर्ने बताए । उम्मेदवार डा.यादवले बर्षाैदेखि शाेषणा उत्पिडन र बहिष्करणमा परेका मधेशी समुदायकाे अधिकार र आर्थिक सबलिकरणका लागि सधै लडिरहने समेत बताए ।

‎जसपाका बरिष्ट नेता तथा पुर्व श्रम ,राेजगार तथा समाजिक बिकास मन्त्री शरत सिहं भण्डारीले प्रमुख अतिथिका रूपमा बाेल्दै मधेशीमाथि गाेलि चल्दा चुईक नबाेलने आज भाेटकाे बेला म मधेशी बेटा हाे भन्दै मधेशी जनतालाई ठग्न आएकाहरूसंग  सचेत रहन आग्रह गर्दै जति खेर मधेशी जनतामाथि प्रहार भईरहेकाे थियाे त्यतिखेर जनतासंग जसपा नेपाल खडा रहेकाे बताए ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, सुशासनको प्रत्याभूति तथा उत्पीडित समुदायको हक–अधिकार सुनिश्चित गर्न जनता समाजवादी पार्टी निर्णायक भूमिकामा रहेको बताए ।

‎उहाँले आगामी निर्वाचनलाई जनताको अधिकार र पहिचानको लडाइँका रूपमा चित्रण गर्दै कार्यकर्ताहरूलाई संगठित, अनुशासित र योजनाबद्ध रूपमा परिचालन हुन आग्रह गरे ध। “यो निर्वाचन केवल सिटको प्रतिस्पर्धा होइन, मधेश र उत्पीडित समुदायको भविष्य सुरक्षित गर्ने ऐतिहासिक अवसर हो,” उहाँले बताए ।

‎‎कार्यक्रममा जसपाका महासचिव रामकुमार शर्मा ,जसपा नेपालकाे केन्द्रीय सचिव ज्ञानेन्द्र झा ज्ञानु,मधेश प्रदेश अध्यक्ष बाल किशाेर यादव, प्रदेश सांसद एवम प्रमुख सचेतक रमिता प्रधान ,केन्द्रीय सदस्य दिपक झा गुडु,जसपा नेपालकाे महाेतरी जिल्ला अध्यक्ष राम नरेश यादव औरही नगर उप प्रमुख रेणु देवी झा,जसपा नगर अध्यक्ष दरेश यादव ,साेनमा गापा अध्यक्ष विशेश्वर यादव,सम्सि गापा अध्यक्ष रामनाथ यादवपार्टीका स्थानीय नेता–कार्यकर्ता, निर्वाचन परिचालन समितिका सदस्यहरू तथा अगुवा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूलाई निर्वाचन रणनीति, जनसम्पर्क, मतदाता अभिमुखीकरण तथा संगठन विस्तारबारे प्रशिक्षण प्रदान गरिएको थियो।

जानकी एकेडेमीक हस्पिटलमा सम्पन्न कार्यक्रम सम्पन्न भएकाे थियाे भने कार्यक्रमको आयोजना निर्वाचन परिचालन समिति क्षेत्र नं. ४, महोत्तरी, मधेश प्रदेशले गरेको थियाे ।

‎

Previous Post

राजेन्द्र महतो नेतृत्व पार्टीको केन्द्रीय सदस्यसहित जसपा नेपाल प्रवेश

Next Post

सनातन संस्कृति संरक्षण आजको आवश्यकता : उम्मेदवार भरत चौधरी

Next Post
सनातन संस्कृति संरक्षण आजको आवश्यकता : उम्मेदवार भरत चौधरी

सनातन संस्कृति संरक्षण आजको आवश्यकता : उम्मेदवार भरत चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.