Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

बरहथवा नगर अस्पताललाई अक्सिजन सिलिन्डर र नेबुलाइजर सहयोग

swarnimkhabar@ by swarnimkhabar@
१ महिना अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय, स्थानिय, स्वास्थ्य
0
बरहथवा नगर अस्पताललाई अक्सिजन सिलिन्डर र नेबुलाइजर सहयोग
145
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बरहथवा, सर्लाही — बरहथवा नगर अस्पतालको स्वास्थ्य सेवा सुदृढ बनाउन सामाजिक अभियन्ता सरोज रायले अस्पताललाई १० थान अक्सिजन सिलिन्डर र ५ थान नेबुलाइजर सहयोग गरेका छन्।

आज आयोजित एक कार्यक्रममा उक्त सामग्री बरहथवा नगरपालिकाकी मेयर तथा अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष कल्पना कटुवाललाई हस्तान्तरण गरिएको हो।

हस्तान्तरण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य गौरव गुरुङ, अस्पतालका निर्देशक तथा चिकित्सकहरू, वडा नं. १२ का वडा अध्यक्ष रामजी यादव, स्थानीय समाजसेवी राजन, मनोज राय, संजीव यादव, जयप्रकाश महतो लगायतको उपस्थिति रहेको थियो।

सामाजिक अभियन्ता सरोज रायले स्वास्थ्य सेवामा आवश्यक उपकरण उपलब्ध गराउन सानो सहयोग स्वरूप उक्त सामग्री प्रदान गरिएको बताउँदै स्थानीय अस्पतालको सेवा प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

नगर अस्पतालमा अक्सिजन सिलिन्डर र नेबुलाइजर उपलब्ध भएपछि श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीहरूको उपचारमा थप सहजता हुने अस्पताल प्रशासनले जनाएको छ।

कार्यक्रममा उपस्थित जनप्रतिनिधि तथा स्थानीय व्यक्तिहरूले स्वास्थ्य क्षेत्रमा गरिएको यस सहयोगको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यहरूले समुदायलाई सकारात्मक सन्देश दिने बताएका छन्।

Previous Post

सर्लाही–१ मा भारी मतान्तरसहित रास्वपाकी नीतिमा कार्की विजयी

Next Post

‎पार्टीभित्रै बसेर बिपक्षीलाई सहयोग गर्ने व्यक्तिहरूको पहिचान र मूल्यांकन हुने – का.वा. सभापति यादव

Next Post
‎पार्टीभित्रै बसेर बिपक्षीलाई सहयोग गर्ने व्यक्तिहरूको पहिचान र मूल्यांकन हुने – का.वा. सभापति यादव

‎पार्टीभित्रै बसेर बिपक्षीलाई सहयोग गर्ने व्यक्तिहरूको पहिचान र मूल्यांकन हुने - का.वा. सभापति यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.