Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home समाचार

कोइला अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in समाचार
0
कोइला अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । आर्थिक सङ्कटको कारण समयमा कोइला किन्न नसक्दा आजदेखि उत्पादन बन्द गरिएको उद्योगले जनाएको छ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले दसैँको बिदा हुनुअघिसम्म उद्योग सञ्चालनमा रहेको तर आर्थिक सङ्टका कारण कोइला किन्न नसकिएकाले सिमेन्ट उत्पादन बन्द गर्नुपरेको बताउनुभयो । आर्थिक सङ्कटबारे सङ्घीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालन गरिने उहाँले बताउनुभयो । हेटौँडा सिमेन्ट उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गरेको छ ।

Previous Post

बारामा गोली हानेर प्रधानाध्यापकको हत्या

Next Post

मोबाइल एपबाटै अब सवारी चालक अनुमति पत्र देखाउन मिल्ने

Next Post
एक हजारभन्दा बढी चालकलाई कारबाही

मोबाइल एपबाटै अब सवारी चालक अनुमति पत्र देखाउन मिल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.