Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

बारामा गोली हानेर प्रधानाध्यापकको हत्या

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in प्रदेश, समाचार
0
अमेरिकामा १८ जनाको हत्या गर्ने व्यक्ति मृत फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वणर्कारको गोली हानि हत्या गरिएको छ । खाजा लिएर फर्किरहेका बेला परिचय नखुलेको समुहले स्वणर्कारलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली लागेर घाईते भएका स्वणर्कारको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि वीरगञ्जस्थित मेडिसिटी बयोधा अस्पताल लगिएको थियो । उहाँको उपचारको क्रममा निधन भएको अस्पतालले पुष्टि गरेको छ । बेला मोटरसाइकलमा रहेका दुई जनाले स्वणर्कारको छाती र टाउकोमा गोली हानेर नेपाल भारत सीमा क्षेत्रतिर भागेको प्रत्यक्षदर्शीले बताएका छन । उनीहरुको खोजी भईरहेको बाराका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताउनुभयो ।

Previous Post

सर्लाहीको भलुवाहाबाट साढे २ सय किलो गाँजासहित दुई जना पक्राउ

Next Post

कोइला अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

Next Post
कोइला अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

कोइला अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.