Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको विस्तारित बैठक सम्पन्न

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार
1
जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको विस्तारित बैठक सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, २४ असोज – जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेश समितिको विस्तारित बैठक हिजाे जनकपुरधाममा सम्पन्न भएको छ। बैठक पार्टीको विधिविधान र केन्द्रीय परिपत्रअनुसार बोलाइएको थियो।
बैठकको अध्यक्षता जसपा नेपालका अध्यक्ष बालकिशोर प्रसाद यादवले गर्नुभएको थियो। यस अवसरमा जसपा नेपालका उपाध्यक्ष राजशिकिशोर यादव विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो। बैठकमा केन्द्रीय समितिबाट तोकिएका अनुगमनकर्ताहरू, केन्द्रीय अभियन्ता, प्रदेश कार्यकारिणीका सदस्यहरू, जिल्ला समितिका अध्यक्षहरू र प्रदेशस्तरका जनसंगठनका प्रतिनिधिहरूको सहभागिता थियो ।


बैठकले पार्टीको आधारभूत संगठन निर्माणको चार महिने अभियानको समीक्षा गर्दै प्रदेशस्तरका विभिन्न निर्देशन जारी गरेको छ। बैठक बिहान रमनटावर जनकपुरधाममा सम्पन्न भएको थियो।
बैठकले आगामी गतिविधिहरू र योजनाबारे चर्चा गर्दै मधेश प्रदेशको राजनीतिक र संगठनात्मक स्थिति सुधार गर्न विभिन्न निर्णयहरू लिएको छ।

जनता समाजवादी पार्टी मधेश प्रदेश समितिकाे बिस्तारीत बैठकमा मन्तव्य राख्दै केन्द्रीय उपाध्यक्ष राजकिशाेर यादव । भिडियाे सहित ।

Previous Post

वडाध्यक्ष मुकेश यादवको हत्या भएको परिवारको दाबी, प्रहरी प्रशासनले छानविनमा चासो नदेखाएको आरोप, सीआईबीलाई गराए ध्यानाकार्षण

Next Post

जगरनाथपुरमा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

Next Post
जगरनाथपुरमा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

जगरनाथपुरमा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

Comments 1

  1. DenInsoTo says:
    2 years ago

    Mysimba – Quick and Easy Weight Lass

    Mysimba is a medicine used along with diet and exercise to help manage weight in adults:

    who are obese (have a body-mass index – BMI – of 30 or more);
    who are overweight (have a BMI between 27 and 30) and have weight-related complications such as diabetes, abnormally high levels of fat in the blood, or high blood pressure.
    BMI is a measurement that indicates body weight relative to height.

    Mysimba contains the active substances naltrexone and bupropion.

    https://cutt.ly/RezL73vz

    Reply

Leave a Reply to DenInsoTo Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.