Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अन्य

मकै बाली बाँदरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in अन्य, समाचार
0
मकै बाली बाँदरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


१४ कात्तिक, मंगलबार


तनहँुमा किसानहरूले लगाएको मकै बाली बाँदरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । लगाएको बाली सबै भित्र्याउन नपाउँदा पछिल्लो समय मकै खेती गर्नेको सङ्ख्यासमेत घट्न थालेको छ । देवघाट गाउँपालीका वडा नम्बर ५, तनहुँका इन्दिरा सापकोटाले खेतमा लगाएको मकै, कोदोलगायतका बाली बाँदरले खाइदिने गरेपछि कुनै समय १० रोपनीमा मकै र कोदो लगाउने गरिए पनि हिजो आज १ रोपनी क्षेत्रफलमा मात्र खेती गरिरहेको जानकारी दिनुभयो । देवघाट गाउँपालीका वडा नम्बर ५ क्षेत्रका किसानलाई बादर र मृगबाट मकै बाली कसरी जोगाउने भन्ने चिन्ता छ । मकै, धान, कोदो, गहुँजस्ता बाली बाँदरले सकेजति खाने र नसकेको नष्ट गर्न थालेपछि किसान हैरान बनेका छन् । बाँदरलाई बस्ती पस्न नदिन विभिन्न उपाय अपनाउँदा पनि समस्या समाधान हुन नसकेको चक्रवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर गुरुङले बताउनुभयो । बाँदरले पूरै बाली सखाप गरिदिएपछि वन जङ्गल नजिकका जग्गामा कतिपयले खेती लगाउनै छाडेका छन् ।

Previous Post

हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीको शव पहिचान

Next Post

आईसीसी टी २० विश्वकप क्रिकेट आज नेपालले मलेसियासँग खेल्दै

Next Post
आईसीसी टी २० विश्वकप क्रिकेट आज नेपालले मलेसियासँग खेल्दै

आईसीसी टी २० विश्वकप क्रिकेट आज नेपालले मलेसियासँग खेल्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.