Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

मधेश प्रदेशमा उपभोक्ता समितिबाट विकास निर्माणका काम गर्न बाटो खुल्यो

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
0
मधेश प्रदेशमा उपभोक्ता समितिबाट विकास निर्माणका काम गर्न बाटो खुल्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम – मधेश प्रदेशमा उपभोक्ता समितिबाट विकास निर्माणका काम गराउने निर्णयलाई प्रदेशसभाले स्वीकृति दिएको छ। चालु आर्थिक वर्षको बजेट संशोधन गर्ने संकल्प प्रस्ताव आज प्रदेशसभाबाट बहुमतले पारित भएपछि सात महिनादेखि रोकिएको विकास निर्माणका काम सुरु गर्न बाटो खुलेको हो।

सत्तारूढ दलहरूको सहमतिमा लोसपाकी सांसद रुपा कुमारी यादवले प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गराएकी थिइन्। प्रदेशसभा बैठकमा उपस्थित ५९ सांसदमध्ये ४३ सांसदले प्रस्तावको पक्षमा मतदान गरेपछि सभामुख रामचन्द्र मण्डलले संकल्प प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

यसअघि, चालु आर्थिक वर्षको बजेटको १४७ नम्बर बुँदामा खुल्ला प्रतिस्पर्धाबाट मात्रै काम गराउने प्रावधान थियो। संकल्प प्रस्ताव पारित भएसँगै ५० लाख रुपैयाँसम्मका योजना उपभोक्ता समितिबाट र ५० लाखभन्दा माथिका योजना खुल्ला प्रतिस्पर्धाबाट गराउन सकिने व्यवस्था गरिएको छ।

प्रमुख प्रतिपक्षी जसपा नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले संकल्प प्रस्तावको विरोध गरेका थिए। यद्यपि, प्रस्ताव पारित भएपछि साना विकास योजनाहरू कार्यान्वयनमा सहजता आउने प्रदेश सरकारको अपेक्षा छ।

Previous Post

हरिपुर्वामा कम्बल वितरण कार्यक्रम सम्पन्न ।

Next Post

चक्रघट्टामा प्रेषण प्रणाली कार्यविधि निर्माणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

Next Post
चक्रघट्टामा प्रेषण प्रणाली कार्यविधि निर्माणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

चक्रघट्टामा प्रेषण प्रणाली कार्यविधि निर्माणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.