Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

मधेश कृषि विश्वविद्यालयको समस्याबारे संयुक्त विद्यार्थी संगठन सप्तरीको ध्यानाकर्षण

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय
0
मधेश कृषि विश्वविद्यालयको समस्याबारे संयुक्त विद्यार्थी संगठन सप्तरीको ध्यानाकर्षण
3.7k
SHARES
24k
VIEWS
Share on FacebookShare on Twitter

सप्तरी, २ फागुन – मधेश कृषि विश्वविद्यालयको सिनेट बैठक सम्पन्न नभएको कारण विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरूले तलब नपाएको र त्यसैको विरोधस्वरूप गत २०८१ माघ १ गतेदेखि तालाबन्दी गरिएको विषयमा संयुक्त विद्यार्थी संगठन, सप्तरीले गम्भीर ध्यानाकर्षण जनाएको छ।

संयुक्त विज्ञप्तिमा उल्लेख गरिएअनुसार, विश्वविद्यालयमा तालाबन्दी भएपछि विद्यार्थीहरूको पठनपाठन अवरुद्ध भएको छ, जसले उनीहरूको भविष्य अन्योलमा पारेको छ। संगठनका नेताहरूले मधेश प्रदेश सरकारलाई समस्याको समाधान गर्न आग्रह गर्दै, यदि तत्काल समस्या हल नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

विद्यार्थी संगठनका नेताहरूका अनुसार, प्रदेश सरकार समस्या समाधान गर्नुभन्दा झनै जटिल बनाउने काममा लागेको छ, जसले गर्दा विद्यार्थीहरू आफ्नै अधिकारबाट वञ्चित भएका छन्। संगठनले मधेश प्रदेशका मुख्यमंत्री तथा विश्वविद्यालयका कुलपति सतिश कुमार सिंह र शिक्षामन्त्री तथा सह-कुलपति रानी शर्मा तिवारीलाई तत्काल समस्या समाधान गरी पठनपाठन सुचारु गर्न माग गरेको छ।

विद्यार्थी संगठनका नेताहरू – समाजवादी विद्यार्थी युनियन, सप्तरीका अध्यक्ष श्याम कुमार यादव, नेपाल विद्यार्थी संघ, सप्तरीका सभापति राकेश ठाकुर, अनेरास्ववियु सप्तरीकी इन्चार्ज मनिषा कुमारी साह, अनेरास्ववियु सप्तरीका अध्यक्ष सत्य नारायण चौधरी, लोकतान्त्रिक विद्यार्थी संघ सप्तरीका अध्यक्ष महेश कुमार यादव, स्ववियु, मविव, क्याम्पस राजविराजका अध्यक्ष रञ्जित कुमार यादव, तथा अखिल क्रान्तिकारी सप्तरीका अध्यक्ष कृष्णा कुमार रामले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै चेतावनी दिएका छन्।

उनीहरूले समयमा समस्या समाधान नगरे विद्यार्थीहरूले सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। यदि आन्दोलन चर्कियो भने त्यसको सम्पूर्ण जिम्मेवारी मधेश प्रदेश सरकारले लिनुपर्ने संगठनले स्पष्ट पारेको छ।

Previous Post

मलंगवामा प्रथम बज्जिका महोत्सव आयाेजना हुने ।

Next Post

सीतामढ़ीमा “बहुजन क्रान्ति” आंदोलनको तयारीस्वरूप विशाल जनसभा सम्पन्न ।

Next Post
सीतामढ़ीमा “बहुजन क्रान्ति” आंदोलनको तयारीस्वरूप विशाल जनसभा सम्पन्न ।

सीतामढ़ीमा "बहुजन क्रान्ति" आंदोलनको तयारीस्वरूप विशाल जनसभा सम्पन्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.