Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस सर्लाहीमा भव्य रूपमा मनाइयो ।

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय, स्थानिय
0
७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस सर्लाहीमा भव्य रूपमा मनाइयो ।
365
SHARES
3.6k
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, मलंगवा – ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। जिल्ला समन्वय समितिका संयोजक तथा जिल्ला स्तरीय मूल समारोह समितिका संयोजक कौशल किशोर सिंहले प्रजातन्त्र दिवसको अवसरमा बोल्दै नेपालीे जनतामा सार्वभौम सत्ता निहित भएको ऐतिहासिक दिनको रूपमा यस दिनलाई स्मरण गर्नुपर्ने बताए। साथै, केही स्थानमा प्रजातन्त्र दिवसको विरोध भइरहेका समाचारप्रति सचेत रहन आवश्यक रहेको उनले बताए।

उनले लोकतन्त्र प्राप्त भइसकेपछि राज्य सेवामा रहेका सबै राष्ट्रसेवकहरूले जनताको सेवाभावका साथ कार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै व्यवस्थागत परिवर्तन भए पनि मानसिकता परिवर्तन हुन बाँकी रहेको धारणा व्यक्त गरे।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले पनि दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै, प्रजातन्त्र दिवस नेपाली जनताले १०४ वर्षीय जहाँनिया शासन अन्त्य गरी प्राप्त गरेको ऐतिहासिक अवसर भएको बताए। उनले यो दिन नेपाली जनताले स्वतन्त्रताको अनुभूति गर्न पाएको दिन भएकाले यसको महत्व अझ बढी रहेको उल्लेख गरे।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा सर्लाहीको मलंगवामा प्रभातफेरी कार्यक्रम आयोजना गरियो। प्रभातफेरीपछि आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, सरकारी कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण, रक्तदान कार्यक्रम, खेलकुद प्रतियोगिता तथा दीप प्रज्वलन जस्ता विविध कार्यक्रम आयोजना गरियो।

कार्यक्रममा नागरिक समाजका अध्यक्ष उग्रकान्त झाले प्रजातन्त्र दिवस केवल औपचारिक रूपमा मात्र नभई यसको मर्म बुझ्दै कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। जनताको अधिकारको रक्षा, लोकतान्त्रिक मूल्यहरूको सुदृढीकरण तथा सुशासनको प्रत्याभूति गर्न सबै तहका सरकारी तथा गैरसरकारी निकायहरू लाग्नुपर्नेमा उनीहरूले जोड दिए।

राष्ट्रिय एकता, स्वतन्त्रता र जनताको अधिकारको रक्षा गर्ने संकल्पका साथ ७५ औं प्रजातन्त्र दिवस उल्लासमय रूपमा मनाइएको आयोजकहरूले जानकारी गराएका छन्।

Previous Post

राष्ट्रिय प्रजातन्त्र दिवस,२०८१ को अवसरमा उपराष्ट्रपतिद्वारा जारी सन्देश

Next Post

मलंगवा नगरपालिकामा दुई दिने निःशुल्क मुटुरोग शिविर सञ्चालन ।

Next Post
मलंगवा नगरपालिकामा दुई दिने निःशुल्क मुटुरोग शिविर सञ्चालन ।

मलंगवा नगरपालिकामा दुई दिने निःशुल्क मुटुरोग शिविर सञ्चालन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.