Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

भेटघाट र सम्मानको तस्बिरले अपवाह फैलाइयो – उपाध्यक्ष चौधरी

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय, स्वास्थ्य
0
भेटघाट र सम्मानको तस्बिरले अपवाह फैलाइयो – उपाध्यक्ष चौधरी
82
SHARES
589
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – समाजवादी युवा संघ मधेश प्रदेशका उपाध्यक्ष सरोज कुमार चौधरीले भेटघाटका क्रममा सम्मान गरिएको तस्बिरलाई गलत रूपमा प्रयोग गरी आफूले पार्टी परिवर्तन गरेको भन्ने अपवाह फैलाइएको बताएका छन्।

शुक्रबार अबेर राति जारी गरिएको विज्ञप्तिमा उनले भनेका छन्, “भेटघाटका क्रममा खिचिएको तस्बिरलाई गलत सन्दर्भमा प्रयोग गरी म जसपा नेपाल छोडेको भन्ने भ्रम फैलाइएको छ, जुन सत्य होइन।”

उनका अनुसार, बिहीबार जसपा नेपालबाट अलग भएका असन्तुष्ट नेताहरू रेणु यादव, प्रतिनिधि सभा सदस्य बिरेन्द्र प्रसाद महतो, र नेता अशोक यादवले आफूलाई भेट्न निम्त्याएका थिए। उनले स्पष्ट पारे कि उनी पूर्व शीर्ष नेताहरूसँग केवल भेटघाट गर्न गएका थिए, कुनै नयाँ पार्टीमा प्रवेश गर्ने मनसायले होइन।

चौधरीले थपे, “भेटघाटपछि खिचिएको सम्मानको तस्बिर सामाजिक सञ्जालमा प्रचार गर्दै असन्तुष्ट नेताहरूसँग मिलेर म नयाँ दलमा प्रवेश गरेको झूटो हल्ला फैलाइएको छ। यस्ता गैर-राजनीतिक गतिविधिहरूप्रति म गम्भीर आपत्ति जनाउँछु।”

यसका साथै उनले यस्ता भ्रामक समाचारहरूको खण्डन गर्दै भने, “यस्तो प्रचारले ती नेताहरूको बाँकी रहेको थोरै सम्मानसमेत गुमाएको छ।”

अन्त्यमा, उनले आफू अझै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र यसको भातृ संगठन समाजवादी युवा संघ नेपालमै रहेको स्पष्ट पारेका छन्।

Previous Post

सिरहामा किशोरीमाथि सामूहिक बलात्कार र रहस्यमय मृत्यु : न्यायको खोजीमा परिवार ।

Next Post

सर्लाहीमा पत्रकारमाथि सांघातिक हमला, दोषीउपर कारबाहीको माग

Next Post
सर्लाहीमा पत्रकारमाथि सांघातिक हमला, दोषीउपर कारबाहीको माग

सर्लाहीमा पत्रकारमाथि सांघातिक हमला, दोषीउपर कारबाहीको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.