Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

जनता समाजवादी पार्टी, नेपालद्वारा हेमपुरमा वडा समिति गठन ।

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय
1
जनता समाजवादी पार्टी, नेपालद्वारा हेमपुरमा वडा समिति गठन ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मधेश प्रदेश सरकारका पूर्व अर्थ मन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्य संजय कुमार यादवको प्रमुख आतिथ्यमा काबिलासी नगरपालिका वडा नं. ४, हेमपुरमा जनता समाजवादी पार्टी, नेपालको वडा समिति गठन सम्पन्न भएको छ।

कार्यक्रममा जनताको हकहित र समाजको समृद्धिका लागि पार्टीको भूमिकाबारे चर्चा गरिएको थियो। प्रमुख अतिथि यादवले आफ्नो मन्तव्यमा पार्टीलाई स्थानीयस्तरमा सशक्त बनाउन र जनताको सेवा गर्ने उद्देश्यले समिति गठन गरिएको उल्लेख गरे।

समितिको संरचनामा युवादेखि वरिष्ठ व्यक्तिहरूलाई समेटिएको छ, जसले समाजको विविध आवश्यकता सम्बोधन गर्ने लक्ष्य राखेको छ। कार्यक्रमका अन्य वक्ताहरूले पनि पार्टीको सिद्धान्त र नीतिहरूको चर्चा गर्दै जनताको साथ र सहभागिताको आह्वान गरे।

कार्यक्रममा स्थानीय नेता,कार्यकर्ता र सर्वसाधारणहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वडा समितिले आगामी दिनमा विकास र सामाजिक न्यायका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Previous Post

“राष्ट्रिय मुक्ति पार्टी नेपाल” दर्ता, ग्याँस सिलिण्डर चुनाव चिन्ह

Next Post

एसएसबीद्वारा अगरबति मैनबत्ती तालिमको शुभारम्भ

Next Post
एसएसबीद्वारा अगरबति मैनबत्ती तालिमको शुभारम्भ

एसएसबीद्वारा अगरबति मैनबत्ती तालिमको शुभारम्भ

Comments 1

  1. Rakesh yadav says:
    1 year ago

    Good woek

    Reply
  2. Olpjaids says:
    1 year ago

    Hi!
    Earn every MINUTE without limit of 100, 200, 500, 1000 and whiter Dollars USA, there are NO limits!

    We have been trusted by millions of people around the world since 2014!
    The most convenient platform for online trading and investment 2023!
    *Awarded by FxDailyInfo, a reputable international resource!
    *World Business Outlook Award!
    The most reliable financial broker 2023!

    + Instant withdrawal!
    + Demo account +10 000D!
    + Free Signals!
    + Free training!

    Trading in Fixed Time Mode:
    A Short Cut into the World of Trading.

    WARNING! If registration is closed for your country, you need to enable VPN and choose a country from which registration is not prohibited, for example (Singapore).
    After registration you can disable VPN and start earning, it is allowed!

    Sign up, and earn unlimited earnings every 60 seconds!
    The promo code is valid on these links only!

    WEB VERSION
    https://trkmad.com/101773

    DOWNLOAD IOS APP (App Store)
    https://app.appsflyer.com/id1053416106?pid=affiliate&c=101773&af_siteid=101773&af_sub2=App-Store&af_sub1=XR

    DOWNLOAD ANDROID APP (Google Play)
    https://app.appsflyer.com/com.ticno.olymptrade?pid=affiliate&c=101773&af_siteid=101773&af_sub2=Google-Play&af_sub1=XR

    Reply

Leave a Reply to Olpjaids Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.