Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

‎सर्लाहीको भरत तालमा अज्ञात युवतीको शव फेला ।

Sp Yadav by Sp Yadav
९ महिना अगाडि
in मुख्य समाचार, स्थानिय
0
‎सर्लाहीको भरत तालमा अज्ञात युवतीको शव फेला ।
543
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‎सर्लाही, साउन १४ – सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भरत तालमा मंगलबार दिउँसो एक अज्ञात युवतीको शव तैरिएको अवस्थामा फेला परेको छ।
‎
‎दिउँसो करिब १२ बजे तालमा शव देखिएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) सुभाष यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले डुङ्गाको सहायताले शवलाई तालबाट बाहिर निकालेर पूर्व पट्टिको किनारमा राखेको जनाएको छ।
‎
‎शवको प्रारम्भिक विवरण अनुसार अन्दाजी २१/२२ वर्षको तराई मूलकी जस्तो देखिने युवती रहेकी छिन्। उनी निलो जिन्स पाइन्ट, हरियो कुर्ता लगाएकी थिइन् भने हातमा रातो बाला समेत लगाएकी थिइन्। हालसम्म मृतकको नाम, थर र वतन खुल्न सकेको छैन।
‎
‎घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक (प्र.नि.) चन्द्र कान्त अधिकारीको नेतृत्वमा फरेन्सिक टोली (SOCO) सहितको प्रहरी समूह घटनास्थलमा खटिएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय कर्मैयाबाट करिब ३ किलोमिटर दक्षिणमा पर्ने बताइएको छ।
‎
‎शव पहिचान र घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
‎
‎

Previous Post

‎चन्द्रनगरमा घर भत्किँदा एक बालकको मृत्यु

Next Post

मधेशको जल संकट: कारण, चुनौती र दीर्घकालीन समाधानको बाटो

Next Post
मधेशको जल संकट: कारण, चुनौती र दीर्घकालीन समाधानको बाटो

मधेशको जल संकट: कारण, चुनौती र दीर्घकालीन समाधानको बाटो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.