मुख्य समाचार

आइसीसी विश्वकप क्रिकेटमा आज इङ्ग्ल्याण्ड र नेदरल्याण्डस खेल्दै

२२ कात्तिक, बुधबार ।आइसीसी विश्वकप क्रिकेटमा आज इङ्ग्ल्याण्ड र नेदरल्याण्डस खेल्दै छ । दुबै टोली अङ्क तालिकाको पुछारमा छन् ।...

Read more

नक्कली नोटको वण्डलसहित नुवाकोटका तीन जना पक्राउ

२२ कात्तिक, बुधबार ।नुवाकोटमा नक्कली नोटको वण्डलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका ६ का...

Read more

कणर्ाली सरकारद्वारा १६ स्थानीय तहलाई दुई करोड हस्तान्तरण

२२ कात्तिक, बुधबार ।कणर्ाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई दुई करोड ४५ लाख...

Read more

दुई दर्जन निर्माण कम्पनीलाई ७ दिने लिखित स्पष्टीकरण माग

२२ कात्तिक, बुधबार ।सरकारले काम सन्तोषजनक नभएका दुई दर्जन निर्माण कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री कार्यालय...

Read more

एमालेको सचिवालय बैठक आज च्यासलमा बस्दै

२२ कात्तिक, बुधबार ।नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा आज बस्दैछ । बुधबार मध्यान्ह सवा १२ बजे सुरु हुने...

Read more

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पुगे राष्ट्रपति

२१ कात्तिक, मंगलबार ।राष्ट्रपति रामचन्द्र पौडेल आज नेपाली सेनाको हेलिकप्टर चढेर भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पुगेका छन् । गत शुक्रबार...

Read more

हतियार, नगद र रिचार्ड कार्डसहित ३ जना पक्राउ

२१ कात्तिक, मंगलबार ।सिरहाबाट आधुनिक हतियार र नगदसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गगा...

Read more

शिक्षक र कर्मचारीहरुले नियमित तलब नपाउँदा समस्या

२१ कात्तिक, मंगलबार । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले नियमित तलब नपाउँदा समस्या भएको गुनासो गरेका छन् । उनीहरुलाई...

Read more

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाने

२१ कात्तिक, मंगलबार ।राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ । गत शुक्रवार...

Read more

महोत्तरीमा हतियारधारी डाका समूहबाट लुटपाट

२० कात्तिक, सोमबार । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ सानो रतवाडामा हतियारधारी डाका समूहले लुटपाट गरेको छ । गएराति...

Read more
Page 36 of 53 1 35 36 37 53